Wednesday, July 22, 2009

गजल


राम्रो उपनाम तिम्रो लागि अब देखि घोक्दिन म
तिम्रै यादमा जाड रक्सी कहीलइ पनि धोक्दिन म

कोठा भित्र छिर्नु अघी खोक्ने गर्नु भन्थेउ तिमी
कोठा भित्र छिर्छु सिधै बाहिर बाट खोक्दिन म


तिम्रो यहाँ आउने जाने आफुलाई नै ठान्थे मैले

आउँदा रैछन थुप्रै व्यक्ती यो यो भनि तोक्दिन म


रिर नै बेच्नु थियो भने नाङै हिंडे भै'गो नि त
लाज
ढाक्ने तिम्रा लुगा अब देखि बोक्दिन म

आफ्नोरित्रकोयान नगर्दा नि हुन्छ अब
बिश्वास दिला
उन अरुलाई भुइमा निधार ठोक्दिन म

मेरो प्यारो 'उत्तम्' भनि अङालोमा आए पनि

अरुले टोक्ने तिम्रो गाला कहीलइ पनि टोक्दिन म


दुनियाँले तिमीलाई जे गरेनी गरुन अब

कसैलाई नगर भनि अब देखि रोक्दिन म

No comments:

Post a Comment